अर्थ/बजारमंगलबार, साउन २३, २०६९
आयल निगमद्वारा भारतसँग मासिक ३० हजार किलोलिटर तेल माग
नेपाल आयल निगमका अधिकारीहरुले २२ साउनमा भारतको रक्सौल पुगेर मासिक तेल आपूर्तिमा ८ हजार किलोलिटर तेल थप्न आग्रह गरेको आपूर्ति वितरण तथा एभियसन विभागका निर्देशक सुशील भट्टराईले जानकारी दिएका छन् । अहिले रक्सौल डिपोबाट मासिक २२ हजार किलोलिटर तेल नेपाल भित्रिन्छ ।
भट्टराईका अनुसार तेल रक्सौल डिपोबाट उपलब्ध गराउन प्रस्ताव गरिएको हो । रक्सौलबाट नेपालका ढिपोहरुमा छिटो इन्धन ढुवानी गर्न सकिन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
