रमझमआइतबार, माघ २६, २०७०
‘पहिलो बिहे’ को कुरा
यस्तै एउटा जोडी शंकर विसी र निशा सुनारको पर्दा भने भर्खरै खुलेको छ, निशा गर्भवती भएकीले।
नेपालगञ्जमा दुई छोरा सहितकी श्रीमती भए पनि आफूलाई अविवाहित मान्ने मोडल/नृत्य निर्देशक शंकर र पर्यटन व्यवसायी पवन गोयलसँग अलग्गिएकी निशाले लैनचौरमा डेरा जमाएका थिए।
तीन वर्षपछि खुल्दा यो जोडीको भनाइ रह्यो– ‘जीवनमा एकचोटि बिहे गर्नै पर्ने थियो, गरियो।’
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
