Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सुपर लिगमा पुलिसको विजयी शुरुवात - Himalkhabar.com

खेलकुदमंगलबार, माघ २८, २०७०

सुपर लिगमा पुलिसको विजयी शुरुवात

हिमालखबर

जुमानु राई

राजधानीस्थित दशरथ रंगशालामा २८ माघमा संकटलाई पराजित गरेर पुलिस २५ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीको २६ अंक छ । संकटाको २२ अंक छ ।

संकटालाई पुलिसले २–० गोल अन्तरले पराजित गरेको हो । खेलको ६४ औं मिनेटमा जुमानु राईको गोल मद्दतले अग्रता लिएको पुलिसका लागि भरत शाहले खेलको अन्तिम मिनेट गोल गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>