Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘नेपालको वित्तीय क्षेत्र जोखिममा’ - Himalkhabar.com

अर्थ/बजारसोमबार, फाल्गुण ५, २०७०

‘नेपालको वित्तीय क्षेत्र जोखिममा’

हिमालखबर

टोली प्रमुख वरिष्ठ अर्थशास्त्री गाबी जी. अफ्रामले नेपालको वित्तीय क्षेत्रमा जोखिम रहेता पनि सुधारको सम्भावना रहेकोले अरु वढी जोखिम उत्पन्न हुन नदिनेतर्फ सरकार सचेत हुनुपर्ने बताए ।  अर्थ सचिव शान्तराज सुवेदीसँग ५ फागुनमा भेटगर्दै विश्व बैंक टोलीले वित्तीय स्थायित्वका लागिराष्ट्र बैंकको नियमन क्षमता बढाउन र सुपरिवेक्षण प्रभावकारी बनाउन विशेष जोड दिएको हो ।

अर्थ सचिव र टोलीबीचको भेटमा विश्व बैंकले वित्तीय क्षेत्र सुधारका लागि गर्ने सहयोगका विषयमा पनि छलफल गरेको थियो । विश्व बैंकले डेभलपमेन्ट पोलिसी क्रेडिट–२ अन्तर्गत नेपाललाई रु. ७ अर्ब बजेटरी सहयोग उपलब्ध गराउने यसअघि नै टुंगो लागिसकेको छ ।

अर्थ सचिव सुवेदीले वित्तीय संस्थाको संस्थागत सुशासन अभिबृद्धि, निष्क्रिय कर्जाको अनुपात घटाउन, पूँजी प्रर्याप्तता र समग्र वित्तीय संस्थाको स्वास्थ्य सुधारका लागि सरकार प्रतिवद्ध रहेको बताए  ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>