Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
आयल निगमको मासिक घाटा ४१ करोड - Himalkhabar.com

अर्थ/बजारबिहीबार, साउन ३२, २०६९

आयल निगमको मासिक घाटा ४१ करोड

हिमालखबर

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेपछि घाटा रकम बढेर ४१ करोड रुपैंया पुगेको निगमका निमित्त निर्देशक सुशिल भट्टराईले जनाए । १५ दिन अघिको मुल्यअनुसार निगमको मासिक घाटा १६ करोड ४८ लाख रुपैंया थियो ।

नयाँ मुल्यअनुसार पेट्रोल, मट्टितेल र हवाई इन्धनमा नाफा रहेपनि डिजेल र एलपी ग्याँसमा भने घाटा कायमै रहेको निगमको भनाई छ । घाटा बढेपनि अहिले ३७ हजार किलोलिटर पेट्रोलियम पदार्थ मौज्जात रहेको निगमले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>