थप समाचारसोमबार, फाल्गुण २६, २०७०

चीन बिरोधी गतिविधि रोक्न राजधानीमा उच्च निगरानी (दश तस्वीर)

dewaki

राजधानीका स्वयम्भु, बौद्ध लगायतका ठाउँमा उच्च निगरानी गरिएको हो । १० मार्चको अवसर पारेर फ्रि तिब्बतको पक्षमा तथा चीन बिरोधी प्रदर्शन हुनसक्ने भन्दै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

स्वयम्भु, बौद्ध लगायतका ठाउँमा २६ फागुन बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्थ्यो । उनीहरुले खासगरी बौद्धभिक्षुमाथि कडा निगरानी गरिरहेको थिए ।

राजधानीलगायतका देशका विभिन्न ठाउँमा पनि चीन बिरोधी गतिविधि हुनसक्ने भन्दै प्रशासनले उच्च सतर्कता अपनाएको छ ।

तस्वीरहरुः देबकी बिष्ट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...