थप समाचारसोमबार, फाल्गुण २६, २०७०

चीन बिरोधी गतिविधि रोक्न राजधानीमा उच्च निगरानी (दश तस्वीर)

dewaki

राजधानीका स्वयम्भु, बौद्ध लगायतका ठाउँमा उच्च निगरानी गरिएको हो । १० मार्चको अवसर पारेर फ्रि तिब्बतको पक्षमा तथा चीन बिरोधी प्रदर्शन हुनसक्ने भन्दै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

स्वयम्भु, बौद्ध लगायतका ठाउँमा २६ फागुन बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्थ्यो । उनीहरुले खासगरी बौद्धभिक्षुमाथि कडा निगरानी गरिरहेको थिए ।

राजधानीलगायतका देशका विभिन्न ठाउँमा पनि चीन बिरोधी गतिविधि हुनसक्ने भन्दै प्रशासनले उच्च सतर्कता अपनाएको छ ।

तस्वीरहरुः देबकी बिष्ट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>