खेलकुदशुक्रबार, भाद्र ८, २०६९

माल्दिभ्ससँग नेपालको लज्जास्पद हार

हिमालखबर

खेल शुरु भएको छैठौं मिनेटमा अब्दुलाहको गोल मद्दतले माल्दिभ्सले अग्रता लियो । मध्यान्तरसम्म नेपाल १-० ले पछाडि परेको थियो । इसाद इशमालले  ७७ ओ‌ मिनेटमा प्रहार गरेको बलले जाली चुमेपछि माल्दिभ्सको अग्रता दुई गुणा भयो ।

नेपालका लागि ९४ औं मिनेटमा जुमानु राईले सान्त्वना गोल गरे । १३ वर्ष यता नेपालले माल्दिभ्ससँगको खेलमा नतिजा आफ्नो पक्षमा पार्न सकेको छैन ।
नेपालले १० भदौमा क्यामरुन र १४ भदौमा सिरियाको सामना गर्दैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...