रमझमबुधबार, चैत्र १२, २०७०

वर्ल्डकप फुटबलमा फेरि शाकिरा (भिडियो सहित)

हिमालखबर

सन् २०१० को विश्वकपका लागि ‘वाका वाका…’ गाएकी कोलोम्बियन सुन्दरी शाकिराले सन् २०१४ को विश्वकपका लागि ‘ला ला ला..’ बोलको गीत ब्राजिलियन ट्रयाकमा गाएकी छन् ।

तर, शाकिराले गाएको यो गीत पूर्ण नयाँ नभई उनको पछिल्लो एल्बम ‘शाकिरा’ मा रहेको ‘डेर’ मा नयाँ शब्द भरेर बनाइएको हो ।

यसमा निकै रमाइलो ब्राजिलियन संगीत रहेको बेलायती पत्रिका डेली स्टारले उल्लेख गरेको छ ।

सन् २०१० को अफिसियल गीत ‘वाका वाका’ विश्वभर निकै चर्चामा थियो । यो गीत अझै पनि युट्युबमा हेरिने भिडियोहरुमा ८ औं स्थानमा छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>