Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
परीक्षा हलमै बच्चा जन्मियो - Himalkhabar.com

थप समाचारशनिबार, चैत्र १५, २०७०

परीक्षा हलमै बच्चा जन्मियो

हिमालखबर

जाजरकोटको लिप्सामा एक्जाम्टेड तर्फको एसएलसी परीक्षामा १४ चैतमा सहभागी २० वर्षीया छात्रा शर्मिला नेपालीले वीरेन्द्र ऐश्वर्य उच्च मावि केन्द्रमा छोरी जन्माएकी छन् ।

बिहान परीक्षा शुरु हुने बेलामा शर्मिलाले छोरी जन्माएको र उनले सहयोगीमार्फत अर्थशास्त्र विषयको परीक्षा पनि दिएको जिल्ला प्रहरी प्रमुख चक्रवहादुर सिंहले जानकारी दिए ।

यसअघि १२ चैतमा रुकुमको राप्ती ज्ञानोदय उच्चमावि सिम्ली परीक्षा केन्द्रबाट परीक्षामा सहभागी जनप्रिय मावि हाँसिवाङकी १८ वर्षीया टीका खड्काले परीक्षा चलिरहेकै बेला छोरी जन्माएकी थिइन् ।

सुत्केरी भएकी उनलाई थप समय उपलब्ध गराएर परीक्षा दिने व्यवस्था गरिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>