समाचारमंगलबार, बैशाख ९, २०७१

शिक्षा मन्त्रालयका उपसचिव अख्तियारको हिरासतमा

senchhelung

अख्तियारले भ्रष्टाचारको आरोपमा उपसचिव भट्टराईलाई ९ बैशाखमा हिरासतमा लिएको हो । उनले एमबीबीएस परीक्षा उत्तिण गराइदिन्छु भनेर विभिन्न व्यक्तिसँग रु.१ करोडभन्दा बढी रकम असुलेको अख्तियारले जनाएको छ ।

मन्त्रालयद्वारा पुष/माघ २०६८ मा संचालित एमबीबीएस परीक्षामा उनले विभिन्न विद्यार्थीबाट रकम लिएर भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । अख्तियारका प्रवक्ता श्रीधर सापकोटाका अनुसार उनलाई अहिले अनुसन्धानका लागि अख्तियारकै हिरासतमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>