Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
आइटिएफ तेक्वान्दोमा निष्मालाई स्वर्ण - Himalkhabar.com

खेलकुदबिहीबार, बैशाख ११, २०७१

आइटिएफ तेक्वान्दोमा निष्मालाई स्वर्ण

हिमालखबर

जुनियर तर्फ १५ बर्षको उमेर समूहमा निष्मा बस्यालले  एशियन आइटीएफ इतीहासमै नेपाललाई पहिलो स्वर्ण दिलाइन् ।

सिनियरको उपाधि २४ स्वर्ण, ४ रजत ल्याउँदै उत्तर कोरियाले जित्यो भने जूनियरमा २३ स्वर्ण, ६ रजत र ६ काश्य हात पार्दै ताजिकिस्तानले कब्जा जमायो ।

५ देखि १० बैशाखसम्म चलेको प्रतियोगितामा १९ राट्रको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>