Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पत्रकार मैनालीको उपल्लो थलो बजारमा - Himalkhabar.com

रमझमसोमबार, भाद्र १८, २०६९

पत्रकार मैनालीको उपल्लो थलो बजारमा

हिमालखबर

उपल्लो थलो पुस्तकका साथ पत्रकार मोहन मैनाली। तस्बीर: डम्बरकृष्ण श्रेष्ठ/हिमालखबर

तीन खण्डमा बुढीगण्डकीको किनार र त्यस वरपरका विषय छन् भने एक खण्डमा महाकालीको किनारै किनार तिब्बतको मानसरोवर पुग्दाको अनुभव छ ।

डकुमेन्ट्री मेकर तथा पत्रकारिताका प्रशिक्षक समेत रहेका मैनालीको २०५१ देखि २०५९ बीचको रोमाञ्चक रिर्पोटिङ अनुभव पुस्तकमा पढ्न पाइन्छ । पुस्तक प्रकाशक जगदम्बा प्रकाशनद्वारा जारी विज्ञप्तिमा मैनालीले भनेका छन्, “यसमा दैनिक रिपोर्टिङ र साहित्यका बीचको यस्तो ठिमाहा विधाको उपयोग गरेको छु, जसमा काल्पनिक कुराको गन्ध आउँदैन र समाचारमा आउने टर्रोपनाको मात्रा पनि हदैसम्म घटेको हुन्छ, ।”

फिचर लेखनमा अब्बल मैनालीले नेपाल र तिब्बतको उत्तरी भेगको सुन्दरता, त्यहाँका मानिसको जीवनशैली, धर्मसंस्कृति र उनीहरुका समस्या अनि सुदूरपश्चिम नेपाल, भारत र तिब्बतको सीमा क्षेत्रमा हुने गरेका वन्यजन्तुका अङ्गको अवैद्य व्यापार जस्ता जटिल बिषयलाई सरल र रोचक ढंगले प्रस्तुत गरेका छन् । जगदम्बा प्रकाशनको १२४ औं पुस्तकको रुपमा आएको उपल्लो थलो को मूल्य रु. ३०० छ ।

चिनो :पत्रकार मोहन मैनालीको किताब उपल्लो थलो राजधानी छाडेर इलाममा आफ्नै गाउँ फर्किन लागेका पत्रकार केदार शर्मालाई हस्तान्तरण गर्दै साहित्यकार कमलमणि दीक्षित । तस्बीरः अनुशील/हिमालखबर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>