Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपाललाई युएइद्वारा १९२ रनको चुनौति - Himalkhabar.com

खेलकुदबिहीबार, बैशाख १८, २०७१

नेपाललाई युएइद्वारा १९२ रनको चुनौति

हिमालखबर

१८ वैशाख विहान मलेशियामा भएको खेलमा टस हारेर  ब्याटिङ गरेको  युएईले ४८.१ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनाएको छ ।

नेपाली बलर मेहबुब आलमले २१ रन दिएर ३ विकेट लिए भने सोमपाल कामीले ३९ रन दिएर ३ विकेट लिए । त्यसैगरी शक्ति गौचनले २ र सागर पुनले १ विकेट लिए ।

अहिले  खेलको दोस्रो इनिङ्मा नेपालले ब्याटिङ शुरु गरेको  छ ।

यसअघि ‘युएइ र नेपालबीच’ भएको खेल हुनुपर्नेमा  त्रुटीबस ‘मलेशिया र नेपालबीच’ भएकोमा स-खेद सच्चाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>