Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अभिनेता अक्षय भन्छन, ‘नेपाल जान ढिलो भएछ’ - Himalkhabar.com

रमझमशुक्रबार, बैशाख २६, २०७१

अभिनेता अक्षय भन्छन, ‘नेपाल जान ढिलो भएछ’

हिमालखबर

काठमाडौं र भक्तपुरमा नयाँ फिल्मको शुटिंग सकेर दुई दिनअघि मात्र भारत फर्केका अक्षय कुमारले नेपालमा आफूले पाएको स्वागत र आफ्ना प्रशंसकहरुबाट निकै प्रभावित भएको उल्लेख गरेका छन् ।

४६ वर्षीय अक्षयले आफू नेपालमा रहँदाका तस्वीरहरु पनि सार्वजनिक गरेका छन् । उनले हायात होटेलबाट खिचेको बौद्ध स्तुपाको फोटो अपलोड गरी ट्वीटरमा लेखेका छन् , “नेपालमा अद्भुत स्वागत । मेरो कोठाबाट देखिएको दृष्य, विश्वको सबैभन्दा सुन्दर पवित्रस्थल ।”

उनले ट्वीट गरेका छन्, “एउटा अभिनेताले चाहेको जस्तै उत्साही भीड़ । खै किन मैले नेपाल जान २० वर्ष लगाएछु । तपाइँहरुको प्रेम निकै राम्रो लागिरहेको छ ।

केही दिनअघि फिल्म ‘बेबी’को शुटिंगका लागि नेपाल आएका अक्षयले काठमाडौंको ठमेल र भक्तपुरमा शुटिंगका क्रममा प्रशंसकहरुको भव्य स्वागत पाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>