Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
राजेश हमालको बिहे जेठमै - Himalkhabar.com

रमझमशुक्रबार, बैशाख २६, २०७१

राजेश हमालको बिहे जेठमै

हिमालखबर

नेपाली चलचित्रका चर्चित नायक राजेश हमालले उनकै प्रेमिका विराटनगर (हाल धरानकी) मधु भट्टराईसँग १४ जेठमा विवाह गर्ने पक्का भएको छ ।

हमालले विवाहमा ठूलो तामझाम नगरी नजिकका आफन्तको उपस्थितिमा विहे गर्ने वताएका छन् ।

विवाहका लागि राजेश हमालका दिदी–बहिनी लगायतका विदेशमा रहेका आफन्तहरु नेपाल आउने क्रम शुरु भैसकेको छ ।

केही वर्षअघि पाँचतारे होटलमा आयोजित एक औपचारिक समारोहमा भेटिएकी मधुसँगको सामीप्यता बढ्दै गएपछि उनीहरुबीच प्रेम फष्टाएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>