Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपालद्वारा मलेसिया १० विकेटले पराजित - Himalkhabar.com

खेलकुदबिहीबार, भाद्र २१, २०६९

नेपालद्वारा मलेसिया १० विकेटले पराजित

हिमालखबर

शक्ति गौचन

क्वालालम्पुरमा २१ भदौमा भएको खेलमा मलेसियाले प्रस्तुत गरेको ७० रनको झिनो लक्ष्य नेपालले २२६ बल बाँकी छँदै पूरा गरेको हो । नेपालका लागि अनिल मण्डल र सुवास खकुरेलले अविजित क्रमशः ४१ र २४ रनको योगदान दिए ।

मलेसियालाई सस्तोमा समेट्ने क्रममा नेपालका लागि शक्ति गौचनले १० ओभर बलिङ्ग गर्दै ८ मेडनसहित दुई रन खर्चेर ३ विकेट लिए । यस्तै बसन्त रेग्मीले ३, अमृत भट्टर्राईले २ र विनोद दासले १ विकेट हात पारे ।

नेपालले चौथो खेल २२ भदौमा अमेरिकासँग खेल्दैछ । नेपालले यसअघि सिंगापुर र तान्जानियालाई पराजित गरेको थियो । तीन खेलबाट ६ अंक जोडेको नेपाल अंक तालिकामा शीर्ष स्थानमा छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>