Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मृर्गौलापीडितलाई सहयोग हस्तान्तरण - Himalkhabar.com

थप समाचारमंगलबार, बैशाख ३०, २०७१

मृर्गौलापीडितलाई सहयोग हस्तान्तरण

हिमालखबर

मृर्गौलापीडित हेमन्ता नेम्बाङ

किराँत धर्म गुरु निजी आश्रम कृषि राष्ट्रिय समिति, हङकङले मृर्गौलापीडित युवतीलाई सहयोग गरेको हो । राजधानीमा ३० बैशाखमा कार्यक्रम गरेर समितिले पाँचथरकी २१ वर्षीया मृगौलापीडित हेमान्ता नेम्वाङलाई सहयोग गरेको हो ।

उनको उपचारका लागि समितिले रु. ३ लाख १४ हजार ७०० हस्तान्तरण गरेको समितिका अध्यक्ष अनिल आङबुहाङ ‘लाजेसा’ले जानकारी दिए ।

पाँच महीनादेखि दुवै मिर्गाैलाले काम गर्न छोडेकी नेम्बाङको आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको छ । सहयोग रकमबाट केही भए पनि टेवा पुग्ने आङबुहाङले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>