Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कक्षा–११ को परीक्षा शुरु - Himalkhabar.com

थप समाचारबिहीबार, जेठ १, २०७१

कक्षा–११ को परीक्षा शुरु

हिमालखबर

१ जेठदेखि कक्षा–११ को परीक्षा शुरु भएको हो । परीक्षाको पहिलो दिन देशभर शान्तिपूर्ण रुपमा शुरु भएको परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिए ।

१२ जेठसम्म संचालन हुने परीक्षामा ३ लाख ८३ हजार ४०३ परीक्षार्थी सहभागी छन् । देशभरका ३ हजार ५९६ उच्च माविका परीक्षार्थी सहभागी भएको उनले जानकारी दिए । परिषदले परीक्षाका लागि देशभर ९४६ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ ।

परीक्षाका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी, कर्मचारी, पर्यवेक्षक र कार्यालय सहयोगी गरी २८ हजार ९७८ जना जनशक्ति परिचालन गरिएको परिषदले जनाएको छ ।

गएको वर्षको परीक्षा सञ्चालनमा अनियमितता गरी कालोसूचीमा परेका परीक्षा केन्द्र र कर्मचारीलाई यस वर्ष परीक्षामा सहभागी नगराएको उनले जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>