Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नवलपरासी र तनहूँमा भएका दुर्घटनामा दुईको मृत्यु - Himalkhabar.com

थप समाचारमंगलबार, जेठ ६, २०७१

नवलपरासी र तनहूँमा भएका दुर्घटनामा दुईको मृत्यु

हिमालखबर

नवलपरासीको तम्सरिया–१ चोरमारामा ६ जेठ बिहान भएको सवारी दुर्घटनामा स्थानीय २ बर्षीय बालक कृष्ण थनेतको मृत्यु भएको छ । चोरमारा प्रहरीको सामान बोकेर चोरमाराबाट झ्यालबास जांदै गरेको लु १ च २४४५ नम्बरको महेन्द्रा जीपले ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो ।

बालकले सडक पार गर्ने क्रममा जीपले ठक्कर दिएको थियो ।

यस्तै, तनहूँको दुलेकौडा–३ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय तनहूँका प्रहरी जवान अर्जुन अधिकारीका अनुसार पोखराबाट दमौलीतर्फ जांदै गरेको ना ४ ख ९५०७ नम्बरको भाडाको बसको ढोकाबाट खस्दा कास्की, रुपाकोट–२ का ३५ बर्षीय निरबहादुर थापाको मृत्यु भएको हो ।

५ जेठ राति बसको ढोकाबाट खसेर गम्भीर घाइते उनको ६ जेठ बिहान न्यूरो अस्पताल काठमाडौंमा मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>