Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बाँधिए हमाल लगनगाँठोमा (तस्वीरसहित) - Himalkhabar.com

रमझमशनिबार, जेठ १०, २०७१

बाँधिए हमाल लगनगाँठोमा (तस्वीरसहित)

हिमालखबर

नायक हमाल १० जेठमा आफ्नी प्रेमिका मधु भट्टराईसँग वैवाहिक जीवनमा बाँधिएका हुन् । परिवारका सीमित सदस्यको उपस्थितिमा हमालले विवाह गरेका छन् ।

राजधानीस्थित होटल अन्नपूर्णमा १० जेठ बिहान साढे ११ बजेको साइत पारेर हमालले आफ्नी प्रेमिका सुनसरी धरानकी भट्टराईको सिउँदो भरे । हिन्दु परम्परा अनुसार उनको विवाह भएको छ ।

यसअघि हमालले पूर्व मोडल मधुसँग ३१ बैशाखमा होटल शंकरमा इन्गेजमेन्ट गरेका थिए । नौ वर्षको प्रेम सम्बन्धपछि उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>