Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपालद्वारा अमेरिका ८ विकेटले पराजित - Himalkhabar.com

खेलकुदसोमबार, भाद्र २५, २०६९

नेपालद्वारा अमेरिका ८ विकेटले पराजित

हिमालखबर

बसन्त रेग्मी

२५ भदौमा मलेसियामा भएको फाइनल खेलमा अमेरिकाले प्रस्तुत गरेको १४६ रनको लक्ष्य नेपालले १३२ बल र ८ विकेट बाँकी छँदै पुरा गरेको हो ।  नेपालका लागि ज्ञानेन्द्र मल्लले र्सवाधिक ६६ रन जोडे । मल्ले ३ छक्का र ७ चौका प्रहार गरेका थिए । अविजित सुवास खकुरेल र पारस खड्काले क्रमशः ४० र २५ रनको योगदान गरे भने  अनिल मण्डलले ३ रन जोडे ।

अमेरिकालाई सस्तैमा समेट्ने क्रममा बसन्त रेग्मीले पाँच विकेट लिए । शक्ति गौचनले दुई र विनोद दास, संजम रेग्मी र पारस खड्काले एक, एक विकेट झारेका थिए ।

तेस्रो स्थानका लागि भएको खेलमा सिंगापुरले डेनमार्कलाई पाँच विकेटले पाखा लगायो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>