Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मारिया शारापोभाले जितिन फ्रेन्च ओपन - Himalkhabar.com

खेलकुदआइतबार, जेठ २५, २०७१

मारिया शारापोभाले जितिन फ्रेन्च ओपन

हिमालखबर

फ्रेन्च ओपन टेनिसको फाइनलमा रोमानिया की सिमोना हालेपलाई ६–४, ६–७, ६–४ ले हराउँदै रुसकी मारिया शारापोभाले उपाधि हात पारेकी छन् ।

यसअघि सन् २०१२ मा फ्रेन्च ओपन जितेकी टेनिस सुन्दरी सारापोभाले गत वर्ष भने फाइनलमा पराजित भएकी थिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>