Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
आदिवासी चलचित्र महोत्सवमा ३५ फिल्म बाँकी(१० तस्वीर) - Himalkhabar.com

रमझमबिहीबार, जेठ २९, २०७१

आदिवासी चलचित्र महोत्सवमा ३५ फिल्म बाँकी(१० तस्वीर)

हिमालखबर


इन्डिजिनियस फिल्म अर्काइभ(आईफा)द्वारा २९ जेठमा राजधानीको राष्ट्रिय सभागृहमा शुरु तीन दिने चलचित्र महोत्सवमा ३५ चलचित्र प्रर्दशन हुन बाँकी छन् ।

३० जेठमा ल्याटिन अमेरिकाका आदिवासीहरूले आफ्नो आवाज उठाउन गरेको प्रयासबारे निर्मित ‘दि वार फर अदर मिडिया’, चर्चित चलचित्र कबड्डी, लिम्बु समुदायको दाईजो प्रथा सम्बन्धी ‘पेकोसामा’ लगायत प्रदर्शन हुँने भएको छ ।

संस्कृतिविद सत्यमोहन जोशीले उदघाटन गरेको महोत्सवका केही झलक;
तस्वीरहरूः देबकी विष्ट/हिमालखबर









प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>