थप समाचारशुक्रबार, आषाढ १३, २०७१

यार्सा टिप्न गएका जाजरकोटका युवकको मृत्यु

हिमालखबर

यार्सागुम्बा टिप्न डोल्पाको से फोक्सुण्डो गाविसको फूलबारी पाटनमा पुगेका जाजरकोटका २९ वर्षीय रमेश रोकायको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।

१२ असार राति ३ बजे चिसोका कारण उनको मृत्यु भएको सँगै रहेका स्थानीयले जानकारी दिएका छन् ।

योसँगै जाजरकोटका १३ जनाको यार्सागुम्बा टिप्ने क्रममा बिरामी भएर मृत्यु भएकोे छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>