Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नकआउट चरणमा को–को भिड्दैछन् ? - Himalkhabar.com

खेलकुदशुक्रबार, आषाढ १३, २०७१

नकआउट चरणमा को–को भिड्दैछन् ?

हिमालखबर

ब्राजिलमा जारी विश्वकप फूटबलमा १४ असार रातिदेखि १६ टीम भिडन्तमा उत्रिन्दै छन् । लिगमा आधारित समूह चरण सकिएपछि अब नकआउटका आधार खेल हुनेछन् ।

‘राउण्ड अफ सिक्स्टीन’मा आयोजक ब्राजिलले चिली, कोलोम्बियाले उरुग्वे, फ्रान्सले नाइजेरिया र जर्मनीले अल्जेरियाको सामना गर्नुपर्नेछ । यस्तै, नेदरल्याण्डस तथा मेक्सिको, कोस्टारिका तथा ग्रीस, अर्जेन्टिना तथा स्वीट्जरल्याण्ड र बेल्जियम तथा अमेरिका भिड्नेछन् ।

तस्वीर साभारः फिफा डट कम

विश्वकप तालिका अनुसार एकातर्फ रहेका ब्राजिल, जर्मनी, फ्रान्स, कोलोम्बिया, चिली, उरुग्वे, नाइजेरिया र अल्जेरियामध्ये एकले फाइनल यात्रा तय गर्नेछ । अर्कोतर्फ अर्जेन्टिना, नेदरल्याण्डस, मेक्सिको, ग्रीस, कोस्टारिका, बेल्जियम, अमेरिका र स्वीट्जरल्याण्डमध्ये कुनै एक पनि फाइनलमा पुग्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>