Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
रोड्रिगुएजको २ गोलसँगै कोलम्बिया अन्तिम ८ मा - Himalkhabar.com

खेलकुदआइतबार, आषाढ १५, २०७१

रोड्रिगुएजको २ गोलसँगै कोलम्बिया अन्तिम ८ मा

हिमालखबर

उरुग्वेविरुद्ध दुई गोल गरेका कोलम्बियाका खेलाडी रोड्रिग्वेज । तस्वीर: एएफपी

ब्राजिलमा जारी विश्वकपको प्रिक्वार्टरफाइनलमा कोलम्बियाले उरुग्वेलाई २-० को अन्तरले हराएको छ ।

दुवै गोल रोड्रिगुएजले गरेका हुन् । उनले खेलको २८ र ५० औं मिनेटमा गोल गरेका थिए। लुइस सुवारेजको अनुपस्थिति उरुग्वेका लागि घाटा सावित भयो ।

थप दुई गोलसँगै जारी विश्वकपमा सर्वाधिक गोल गर्नेको सूचीमा रोड्रिगुएज ५ गोलसहित शिर्षस्थानमा पुगेका छन।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>