खेलकुदआइतबार, आषाढ १५, २०७१

रोड्रिगुएजको २ गोलसँगै कोलम्बिया अन्तिम ८ मा

हिमालखबर

उरुग्वेविरुद्ध दुई गोल गरेका कोलम्बियाका खेलाडी रोड्रिग्वेज । तस्वीर: एएफपी

ब्राजिलमा जारी विश्वकपको प्रिक्वार्टरफाइनलमा कोलम्बियाले उरुग्वेलाई २-० को अन्तरले हराएको छ ।

दुवै गोल रोड्रिगुएजले गरेका हुन् । उनले खेलको २८ र ५० औं मिनेटमा गोल गरेका थिए। लुइस सुवारेजको अनुपस्थिति उरुग्वेका लागि घाटा सावित भयो ।

थप दुई गोलसँगै जारी विश्वकपमा सर्वाधिक गोल गर्नेको सूचीमा रोड्रिगुएज ५ गोलसहित शिर्षस्थानमा पुगेका छन।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...