Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपाल साफ वुमेन्स् च्याम्पियनसीपको उपविजेता - Himalkhabar.com

खेलकुदआइतबार, भाद्र ३१, २०६९

नेपाल साफ वुमेन्स् च्याम्पियनसीपको उपविजेता

हिमालखबर

पहिलो च्याम्पियनसीपमा पनि भारत विजेता र नेपाल उपविजेता भएको थियो । फाइनल शुरु भएको ३ मिनेटमै दीपा अधिकारीले नेपालका लागि खाता खोलेकी थिइन् । तर यो अग्रता पाँच मिनेट भन्दा बढी टिक्न सकेन । आठौं मिनेटमा भारतीय खेलाडीले गोल गरे । मध्यान्तर १-१ को बराबरीमा सकिएको थियो । ६६ औं र ८३ औं मिनेटमा थप गोल खाएपछि नेपालको खेलमा फर्किने सम्भावना सकियो ।

लिग चरणमा नेपालले पाकिस्तानलाई ८-०, माल्दिभ्सलाई ५-० र अफगानिस्तानलाई ७-१ गोल अन्तरले पराजित गरेको थियो । आयोजक श्रीलंकालाई ३-० ले हराएपछि नेपालको फाइनलयात्रा सम्भव भएको थियो । समग्र प्रतिगोगितामा नेपालले ४ गोल खाएर २४ गोल गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>