थप समाचारमंगलबार, आषाढ १७, २०७१

दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुईको मृत्यु

हिमालखबर

तस्वीर: विद्रोही गिरी

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ११ प ८०६८ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको ना ५ ख २५९७ नम्बरको मिनीट्रकले ठक्कर दिदा बुटवल नगरपालिका ६ लक्ष्मीनगरका २४ बर्षीय शिशिर राना र सोही ठाउँका २४ बर्षीय बिदुर कार्कीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।

ठक्कर दिने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>