खेलकुदबुधबार, आषाढ १८, २०७१

क्वार्टरफाइनलमा कोसँग को भिड्दै

हिमालखबर

नेपाली समय अनुसार २० असार राति र २१ असार राति खेलिने अन्तिम आठ टोलीका चार खेलहरु यसप्रकार हुने छन् :


फ्रान्स र जर्मनी                      (२० असार राति ९:४५ बजे)

ब्राजिल र कोलम्बिया            (२० असार राति १:४५ बजे)

अर्जेन्टिना र बेल्जियम         (२१ असार राति ९:४५ बजे)

नेदरल्याण्ड्स र कोस्टारिका (२१ असार राति १:४५ बजे)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...