थप समाचारबुधबार, आषाढ १८, २०७१

अठार महिनापछि सल्लेमा विमान

हिमालखबर

रुकुमको सल्लेस्थित विमान स्थलको कालोपत्रे गर्ने काम सकिएपछि तारा एयरले १८ असारमा परीक्षण उडान गरेको छ ।

चालक दल र नेपाल नागरिक उड्यान प्राधिकरणका कर्मचारी सहित १० जनाको टोली बोकेर नेपालगञ्जबाट उडेको तारा एयरले मध्याह्न १२ बजे रुकुममा अवतरण गरेको थियो ।

रुकुममा पुनः हवाई सेवा सुचारु भएपछि स्थानीय वासिन्दाहरु खुसी भएका छन् । दुई वटा विमान स्थल रहेको रुकुमको चौरजहारीस्थित विमानस्थलमा कालोपत्रेको काम भइरहेको छ ।

रु. ५ करोड १८ लाखको लागतमा निर्माण गरिएको धावनमार्ग ५६० मिटर लामो छ ।

लक्ष्मण केसी, रुकुम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>