रमझमआइतबार, भाद्र ३१, २०६९
फरक क्षेत्रका व्यक्तिहरूको बेजोड प्रस्तुति ‘ठाडै ठट्टा’
राजधानीमा दोस्रो पटक भएको ठाडै ठट्टामा मुक्तक, कवितादेखि समसामयिक राजनीतिसम्मका विषयमा व्यङ्ग्यबाण प्रहार भयो । ६ जनाको प्रस्तुतिपछि मञ्चमा आएका कलाकार मदनकृष्ण श्रेष्ठले ती ‘गैर–कलाकार’हरूको घातक प्रहारको खुलेर प्रशंसा गरे । ठाडै ठट्टाकी एक परिकल्पनाकार शैलीले स्टुडियो फोरले हास्यव्यंग्यको यो स्वरुपलाई टेलिभिजनमा ल्याउन लागेको जानकारी दिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>