थप समाचारबिहीबार, आषाढ १९, २०७१

एमाले महाधिवेशन उद्घाटन (फोटो फिचर)

हिमालखबर


२४ असारमा सम्पन्न हुने एमाले महाधिवेशनको बन्द सत्र २० असारबाट शुरु हुनेछ । महाधिवेशनले नयाँ नेतृत्वको चयन समेत गर्नेछ । अध्यक्ष पदका लागि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी ओली प्रतिस्पर्धामा छन् ।

एमाले महाधिवेशनको उद्घाटन सत्रमा प्रतिनिधि बाहेककालाई प्रवेश गर्न नदिइएपछि आक्रोशित कार्यकर्ताले तोडफोड समेत गर्दा केही बेर महाधिवेशनस्थल तनावग्रस्त बनेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>