थप समाचारशुक्रबार, आषाढ २०, २०७१

ताप्लेजुङमा भुकम्पको धक्का

हिमालखबर

ताप्लेजुङको उत्तरपूर्वी भागमा २० असार बिहान ४.६ रेक्टर स्केलको भुकम्प गएको हो । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११:४३ बजे कञ्चनजङ्गा हिमाल आसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाई भूकम्प गएको हो ।

भुकम्पले मानवीय क्षति भने नभएको केन्द्रले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>