Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जगदम्बा-श्री र मदन पुरस्कार घोषणा - Himalkhabar.com

रमझमसोमबार, आश्विन १, २०६९

जगदम्बा-श्री र मदन पुरस्कार घोषणा

हिमालखबर

गुठीको १ असोजमा बसेको साधारण सभाले पुरस्कार घोषणा गरेको हो । न्यौपानेलाई सेतो धरती नामक कृतिका लागि पुरस्कृत गरिएको गुठीद्वारा जारी विज्ञिप्तिमा उल्लेख छ ।

यसैगरी गुठीका गजेन्द्र रेग्मीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “छ दशक भन्दा बढी समयदेखि नेपाली इतिहास र संस्कृतिका अतिरिक्त ज्योतिष, गणित, व्याकरण र साहित्यका फाँटमा गुरूकुलीय सङ्गठित र संस्थागत प्रयासबाट प्रामाणिक अनुसन्धान गरी तिनको प्रकाशन तथार प्रचारका लागि ‘पूर्णिमा’ पत्रिकाको निरन्तर प्रकाशन गरेर नेपाली वाङ्मयको सेवा र श्रीवृद्धिमा निरन्तर रूपले उल्लेखनीय योगदान गरिरहे बापत् जगदम्बा-श्री पुरस्कार ‘संशोधन मण्डल’लाई दिने निर्णय गरियो।’

२०१२ मा रानी जगदम्बाले मदन पुरस्कार स्थापना गरेका हुन भने २०४५ मा उनको निधनपछि गुठीले रानीकै नाममा ‘जगदम्बा-श्री’ पुरस्कार स्थापना गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>