Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विश्वकपः जुनिगालाई कार्वाही नहुने - Himalkhabar.com

खेलकुदमंगलबार, आषाढ २४, २०७१

विश्वकपः जुनिगालाई कार्वाही नहुने

हिमालखबर

एपी फाइल तस्वीर

गत शुक्रबार भएको क्वार्टर फाइनल खेलमा जुनिगाको घुँडाले ब्राजिलका खेलाडी नेइमारको ढाडमा चोट लागेको थियो । हड्डी भाँचिएपछि नेइमार विश्वकपका बाँकी खेल खेल्न नसक्ने भएका छन् ।

फिफाको अनुशासन समितिले खेलका रेफ्री र अम्पाएरले नै जुनिगा विरुद्ध कारवाही नगर्ने निर्णय गरेकाले फिफाले पनि कारवाही नगर्ने जनाएको छ ।

क्वार्टर फाइनलमा ब्राजिलले कोलम्बियालाई २–१ ले हराएर सेमिफाइनलमा पुगे पनि स्टार खेलाडी नेइमार भने अर्को खेल खेल्न नसक्ने गरी घाइते भएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>