खेलकुदमंगलबार, आषाढ २४, २०७१

विश्वकपः जुनिगालाई कार्वाही नहुने

हिमालखबर

एपी फाइल तस्वीर

गत शुक्रबार भएको क्वार्टर फाइनल खेलमा जुनिगाको घुँडाले ब्राजिलका खेलाडी नेइमारको ढाडमा चोट लागेको थियो । हड्डी भाँचिएपछि नेइमार विश्वकपका बाँकी खेल खेल्न नसक्ने भएका छन् ।

फिफाको अनुशासन समितिले खेलका रेफ्री र अम्पाएरले नै जुनिगा विरुद्ध कारवाही नगर्ने निर्णय गरेकाले फिफाले पनि कारवाही नगर्ने जनाएको छ ।

क्वार्टर फाइनलमा ब्राजिलले कोलम्बियालाई २–१ ले हराएर सेमिफाइनलमा पुगे पनि स्टार खेलाडी नेइमार भने अर्को खेल खेल्न नसक्ने गरी घाइते भएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...