Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
साहित्यिक कुम्भ: १०० लेखक एकै थलोमा - Himalkhabar.com

रमझमसोमबार, आश्विन १, २०६९

साहित्यिक कुम्भ: १०० लेखक एकै थलोमा

हिमालखबर

बिनोद मेहता, सुनिल गंगोपाध्ये र अद्वैता कला

मुख्य आयोजक ‘दि बुकवर्म ट्रष्ट’ रहेको यो ‘फेस्टिवल’मा मनप्रसाद सुब्बा, अभि सुवेदी, ध्रुवचन्द्र गौतम, कुमार प्रधान, खगेन्द्र संग्रौला, भुवन ढुंगाना, चैतन्य मिश्र आदि नेपाली लेखकसँगै प्रसिद्ध बंगाली साहित्यकार सुनिल गंगोपाध्ये लगायत अंग्रेजीमा लेख्ने भारतीय लेखकहरू बिनोद मेहता, अद्वैता कला लगायत सहभागी हुनेछन् । साहित्यका पाठकहरू कार्यपत्र माथि हुने छलफल–बहस, पुस्तक लोकार्पण, लेखकको हस्ताक्षरका साथ पुस्तक किन्ने जस्ता रोचक क्रियाकलापमा सहभागी हुनेछन् । यस्ता ‘फेस्टिवल’हरूले नेपाली साहित्यको दायरा र गुणस्तर उकास्ने अपेक्षा ट्रष्टले गरेको छ । अजित भन्छन्, “यो महोत्सवले हाम्रो पठन संस्कृति र साहित्यको प्रबद्र्धनका साथै विश्वलाई नेपाली साहित्य चिनाउने बौद्धिक मन्थन हुनेछ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>