Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
तेस्रो स्थानका लागि ब्राजिल र नेदरल्यान्ड्स भिड्दै - Himalkhabar.com

खेलकुदशनिबार, आषाढ २८, २०७१

तेस्रो स्थानका लागि ब्राजिल र नेदरल्यान्ड्स भिड्दै

हिमालखबर

ब्राजिलको ब्रासलियामा हुने विश्वकप फुटबल अन्तर्गत तेस्रो स्थानका लागि हुने खेल नेपाली समयअनुसार २८ असार राति १:४५ बजे शुरु हुँदैछ ।

सेमिफाइनलमा ब्राजिल जर्मनीसँग १–७ को फराकिलो गोलअन्तरले पराजित भएपछि तेस्रो स्थानको लागि भिड्न लागेको हो ।

हारसँगै ब्राजिल विश्वकप फुटबल प्रतियोगिताको इतिहासमा नै यति फराकिलो गोलअन्तरले पराजित हुने पहिलो टिमसमेत बन्यो । पाँच पटकको विश्वकप विजेता ब्राजिल यसअघि सन् १९९८ मा भएको विश्वकपमा फ्रान्ससँग ०–३ गोलअन्तरले हार बेहोरेको थियो ।

त्यस्तै गत संस्करणको विश्वकपमा उपविजेता बनेको नेदरल्यान्ड्सको उपाधि जित्ने सपना यसपटक पनि चक्नाचुर हुन पुग्यो । सेमिफाइनल खेलमा नेदरल्यान्ड्स अर्जेन्टिनासँग ट्राइब्रेकरमा २–४ गोलले पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>