थप समाचारसोमबार, आषाढ ३०, २०७१

वन्यजन्तु चोरी सिकारी नियन्त्रणमा नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार

हिमालखबर

वन्यजन्तु अपराधविरुद्ध लड्न नेपालले सन् २०११ देखि शून्य अवैध कारोबारमा सफलता प्राप्त गरेबापत ‘लोपोन्मुख वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय अवैध व्यापार नियन्त्रण संस्था (सिआइटिइयस)’ले प्रमाणपत्रसहित पुरस्कृत गरेको छ ।

सम्मेलनमा १८० देशमध्ये नेपाल मात्र (अन्य देशका केही संस्थासहित) सो पुरस्कारबाट सम्मानित भएको सम्मेलनमा नेपालका तर्फबाट सहभागी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट डा महेश्वर ढकालले बताए ।

स्वीट्जरल्याण्डको जेनेभामा सम्पन्ने सम्मेलनमा सिआइटिइयसका महासचिव जोन इ स्कान्लोनले नेपालसहित अन्य सङ्घसंस्थालाई सो पुरस्कार प्रदान गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>