थप समाचारमंगलबार, आषाढ ३१, २०७१

खोलामा बेपत्ता बाबुछोरी नौ दिनसम्म पनि भेटिएनन्

हिमालखबर

२३ असार साँझ काठे पुलबाट खोला तर्दै गर्दा विद्यालयबाट छोरीलाई लिएर फर्कंदै गरेका खगेन्द्र लाटिकोइली र उत्तरगङ्गा गाविस जोड्ने काठे पुलबाट चिप्लिएर बेपत्ता भएका थिए । प्रहरीले व्यापक खोजी गर्दा पनि खगेन्द्र र उनकी छोरी मीनालाई फेला पार्न नसकेको जनाएको छ ।

प्रत्येक दिन प्रहरीले खोजी कार्यलाई निरन्तरता दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

रानीघाट प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय र स्थानीयवासीले खोजी कार्य अझै जारी राखेका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>