Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘डन्ट टच मी ओ कविताहरु’ सार्वजनिक - Himalkhabar.com

रमझममंगलबार, आश्विन ९, २०६९

‘डन्ट टच मी ओ कविताहरु’ सार्वजनिक

हिमालखबर

कार्यक्रममा कवि चन्द्र घिमिरे, कवि तुलसी दिवस, श्रवण मुकारुङ, विप्लब ढकाल र मणी लोहनी । तस्बीरः अनुशील

कवि मणी लोहनीले चन्द्र घिमिरेका कवितामा धरानको गन्ध आउँने, आफ्ना अनुभूतिलाई आम मानिससँग एकाकार गर्ने उल्ललेख गरेका थिए । श्रवण मुकारुङले चन्द्र घिमिरेले नेपाली, हिन्दी, अंग्रेजी भाषिकालाई अन्र्तघुलन गराएर कविताको जुन भाषा निर्माण गर्ने गरेकाछन् त्यो विशिष्ट रहेको बताए । त्यस्तै विप्लव ढकालले घिमिरेले मान्छे भित्रको त्रासदीलाई आकार दिएको बताए भने कार्यक्रमको प्रमुख आतिथी तुलसी दिवसले घिमिरेलाई उनको कविता पढेर चिन्न सकिने बताए ।

कवि स्वयंले आफ्ना मित्र विप्लप ढकाल र श्रवण मुकारुङले कविता यात्रा सुरु गरेको २५ वर्षपछि कविता संग्रह छाप्नु भएको ठूलो जोखिम उठाउनु हो, त्यो जोखिम उठाउन सक्छौ ? भनेपछि, आफ्ना कवितालाई निर्ममतापूर्वक पुर्नलेखन गरेर कविता संग्रह छाप्ने निर्णय गरेको उल्लेख गरे । ४२ कवित रहेको १२४ पृष्ठको संग्रह फाइनप्रिन्टले प्रकाशन गरेको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>