रमझमआइतबार, साउन २५, २०७१

अभिनेता श्रेष्ठको साेमबार ल्याइने

हिमालखबर

नयाँदिल्लीस्थित गंगाराम अस्पतालमा २४ साउन राति निधन भएका अभिनेता श्रेष्ठको शव २६ साउन बिहान नेपाल ल्याइँदै छ । अस्पतालमा पुगेका श्रेष्ठका परिवार तथा आफन्तको सल्लाह अनुसार शव काठमाडौं ल्याउन लागिएको चलचित्र निर्देशक आकाश अधिकारीले जानकारी दिए ।

उनको शव ल्याउनलाई कूटनीतिक पहल भइरहेको अधिकारीले बताए । श्रेष्ठको शव अन्तिम श्रद्धाञ्जलीका लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिने छ ।

सम्बन्धित समाचार

अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...