Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भदौ अन्तिममा प्रधानमन्त्री अमेरिका जाँदै - Himalkhabar.com

थप समाचारसोमबार, साउन २६, २०७१

भदौ अन्तिममा प्रधानमन्त्री अमेरिका जाँदै

हिमालखबर

लामो समय अमेरिकाको न्यूयोर्कमा उपचार गराएर स्वदेश फर्किएका प्रधानमन्त्री कोइराला पुनः स्वास्थ्य परीक्षण गराउन त्यहाँ जान लागेका हुन् । स्वास्थ्य परीक्षणका लागि संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा भाग लिने निर्धारित समयभन्दा १० दिन अघि नै कोइराला न्यूयोर्क जान लागेको २६ साउनको कान्तिपुरले लेखेको छ ।

उनले १० असोजमा संयुक्त राष्ट्रसंघको महासभालाई संबोधन गर्ने कार्यक्रम तय भएको छ । कान्तिपुरका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य कमजोर भएकाले पहिले नै स्वास्थ्य परीक्षण गर्ने र संबोधनपछि ‘फलोअप’ गराएर फर्कने तयारी भएको छ ।

अमेरिकाको न्यूयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा क्यान्सरको उपचार गराएर प्रधानमन्त्री कोइराला ६ साउनमा स्वदेश फर्किएका थिए । उनी उपचारका लागि २ असारमा अमेरिका गएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>