Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अभिनेता श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि (तस्वीरसहित) - Himalkhabar.com

रमझमसोमबार, साउन २६, २०७१

अभिनेता श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि (तस्वीरसहित)

हिमालखबर

-ऋषिराम कट्टेल

उपचारको क्रममा दिल्लीमा निधन भएका अभिनेता श्रेष्ठको काठमाडौंमा भावपूर्ण शवयात्रा पछि २६ साउन साँझ अन्त्येष्टि गरिएको हो ।

तस्वीरः ऋषिराम कट्टेल

पशुपति आर्यघाटमा अत्येष्टी गरिनुअघि काठमाडौंका विभिन्न ठाउँमा शवयात्रा गरिएको थियो ।

शवयात्रामा उनका शुभेच्छुक, कलाकार/चलचित्रकर्मी, राजनीतिक दलका नेता, सर्वसाधारण लगायतको बाक्लो उपस्थिति थियो । अभिनेता श्रेष्ठको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरान्ह ल्याएसँगै शवयात्रा शुरु भएको थियो ।

विमानस्थलबाट शुरु भएको शवयात्रा सिनामंगल, नयाँबानेश्वर, कमलादी हुँदै गौशाला–पशुपति आर्यघाटसम्म चलेको थियो । शवयात्राको क्रममा उनका शुभेच्छुकले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

उनको शवलाई कमलादीस्थित प्रज्ञा भवनमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने तयारी भएपनि भीडका कारण संभव भएको थिएन । कमलादी अगाडि शवसहितको गाडी केहीबेर रोकेर आर्यघाटतर्फ लगिएको थियो ।

नयाँदिल्लीस्थित गंगाराम अस्पतालमा उपचारको क्रममा २४ साउन राति निधन भएका श्रेष्ठको शव एयर इन्डियाको विशेष विमानबाट २६ साउन अपरान्ह काठमाडौं ल्याइएको थियो ।

उनको शवमा सूचना तथा संचार मन्त्री मिनेन्द्र रिजालले राष्ट्रिय झण्डा ओढाए । उनको सम्मान मा प्रहरीले सलामी अर्पण गरेको थियो । सरकारले पहिलोपटक कलाकारलाई यस्तो सम्मान दिएको हो ।

सम्बन्धित समाचार

तस्वीरमा अभिनेता श्रीकृष्ण श्रेष्ठको शवयात्रा

अभिनेता श्रेष्ठप्रति सरकारको श्रद्धाञ्जली

अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन

तस्वीरहरुः देबकी बिष्ट/हिमालखबर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>