थप समाचारमंगलबार, साउन २७, २०७१

चार किलो सुनसहित युवती नियन्त्रणमा

हिमालखबर

तातोपानी भन्सारको निकासी द्वारमा भन्सार कर्मचारी र राजस्व गस्ती टोलीले जाँचका क्रममा सुनसहित दोलखा जिल्ला स्यामा गाविस निवासी २९ वर्षीया माया शेर्पालाई नियन्त्रणमा लिएको निमित्त भन्सार प्रमुख दानबहादुर केसीले जानकारी दिएका छन् ।

शेर्पाले दुबै तिघ्रामा बिस्कुट आकारको चार टुक्रा सुन टेपले बाँधेर लुकाई भित्र्याउन लागेको केसीले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>