Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मलेशियामा अपहरण गर्ने चितवनमा पक्राउ - Himalkhabar.com

थप समाचारमंगलबार, साउन २७, २०७१

मलेशियामा अपहरण गर्ने चितवनमा पक्राउ

रासस

तनहुँ पुर्कोटका कमलबहादुर गौली लगायतको अपहरणकारी समूहले गत ४ जेठमा मलेशियाको कोत्राय भन्ने ठाउँमा नेपाली तथा मलेशियालीलाई अपहरण गरी पाँच दिनसम्म आँखामा पट्टी बाँधी जङ्गलका बीचमा बन्धक बनाएको थियो ।

अपहरणकारीले पीडितका आफन्तबाट रु ३० लाख बराबरको फिरौती मागेका थिए । बन्धक बनाइएको ठाउँबाट शहरतर्फ जाने क्रममा सवारी दुर्घटना भएपछि अपहरित भक्तपुर सुडालका रामप्रसाद नेपाल भाग्न सफल भएका थिए । नेपालकै जाहेरीका आधारमा प्रहरीले गौलीलाई पक्राउ गरेको हो ।

चितवनको सौराहाबाट पक्राउ गरिएका गौलीलाई अपहरण तथा शरीरबन्धक र साङ्गठनिक मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>