खेलकुदबिहीबार, साउन २९, २०७१

यू-१६ क्रिकेटमा नेपाल विजयी

हिमालखबर

मलेशियामा भएको १६ वर्ष मुनीका खेलाडीहरुको एसीसी प्रिमियर लिगमा नेपालले थाइल्याण्डले दिएको ४९ रनको लक्ष ६.१ ओभरमै पूरा गरी विजयी भएको छ ।

पहिलो ब्याटिङ गरेको थाइल्याडले नेपालको कुनै विकट लिन सकेन । नेपालको तर्फबाट कप्तान सुशान्त थापाले २५ रन र रवि चन्दले १६ रन बनाए ।
जितेन्द्र सिंह ठकुरीले उनले ६ ओभरमा ३ रन दिंदै ५ विकेट लिए ।

नेपालले अर्को खेल ३० साउनमा सिंगापुरसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...