Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
यू-१६ क्रिकेटमा नेपाल विजयी - Himalkhabar.com

खेलकुदबिहीबार, साउन २९, २०७१

यू-१६ क्रिकेटमा नेपाल विजयी

हिमालखबर

मलेशियामा भएको १६ वर्ष मुनीका खेलाडीहरुको एसीसी प्रिमियर लिगमा नेपालले थाइल्याण्डले दिएको ४९ रनको लक्ष ६.१ ओभरमै पूरा गरी विजयी भएको छ ।

पहिलो ब्याटिङ गरेको थाइल्याडले नेपालको कुनै विकट लिन सकेन । नेपालको तर्फबाट कप्तान सुशान्त थापाले २५ रन र रवि चन्दले १६ रन बनाए ।
जितेन्द्र सिंह ठकुरीले उनले ६ ओभरमा ३ रन दिंदै ५ विकेट लिए ।

नेपालले अर्को खेल ३० साउनमा सिंगापुरसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>