Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
फिफा 'र्‍याङकिङ'मा नेपाल दुई स्थान तल - Himalkhabar.com

खेलकुदबिहीबार, साउन २९, २०७१

फिफा ‘र्‍याङकिङ’मा नेपाल दुई स्थान तल

हिमालखबर

फिफा वरियतामा नेपाल दुई स्थान तल झर्दै १६६ औँ स्थानमा पुगेको छ । फिफाले २० साउनमा सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल नेपाल १६४औँ स्थानबाट झरेर १६६ औं स्थानमा पुगेको उल्लेख छ । दक्षिण एसियाली राष्ट्रमा अफगानिस्तान सवैभन्दा माथिल्लो स्थान १२९ औँ मा यथावत छ ।

त्यस्तै माल्दिभ्स १४५ औं स्थानमा यथावत छ भने भारत एक स्थानमाथि उक्लदै १५० औं स्थानमा छ । एक स्थान माथि उक्लेको पाकिस्तान १६४, सात स्थान तल झरेको बङ्गलादेश १७०, श्रीलङ्का १७८ र भुटान २०८ औं स्थानमा छन् ।

विश्व वारियताको शीर्ष स्थानमा विश्वकप फुटबल प्रतियोगिता २०१४ को विजेता जर्मनी छ भने दोस्रोमा अर्जेन्टिना र तेस्रोमा नेदरल्याण्ड्स छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>