थप समाचारशनिबार, साउन ३१, २०७१

बाँकेमा बाबु छोरीसहित ४ बेपत्ता

हिमालखबर

बाँकेको कोहलपुर क्षेत्र डुबानमा परेपछि सुरक्षित स्थानतर्फ लाग्दै स्थानीय । तस्वीर: तुफान न्यौपाने

बाँकेका प्रहरी उपरीक्षक शेखर कोइरालाले ३० साउन रातिदेखि फत्तेपुर—८ डलैयाका सीताराम राढ (४५), उनकी छोरी कल्पना (१५) तथा सोही गाउँका शान्ति राढ (१२) र लक्ष्मी राढ (७) बेपत्ता भएको जानकारी दिएका छन् ।

३१ साउनमा बाढी र डुबान घटेपछि उनीहरू हराइरहेको पत्ता लागेको हो ।
तुफान न्यौपाने, नेपालगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>