थप समाचारशनिबार, साउन ३१, २०७१

तीन दिनदेखि सडकमै (फोटो फिचर)

हिमालखबर

२९ साउन राति करिब १२ बजे ५० मिटर लामो उक्त पुल भत्किएपछि पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध छ । वैकल्पिक बाटो नहुँदा गाडीहरू पूर्वपश्चिम आवातजावत गर्न सकेका छैनन् ।

पानीको सतह घटेपछि सशस्त्र र नेपाल प्रहरीले खोलामा डोरी बाँधेर सर्वसाधारणलाई वारपार गराईरहेका छन् । तीन दिनदेखि सडककै बास हुँदा महिला, बिरामी, वृद्धवृद्धा र बच्चाबच्ची समस्यामा छन् ।

स्थानीय होटलले सडक अवरुद्ध हुँदाको मौका छोपी चर्को मूल्य वृद्धि गरेका छन् । एक बोत्तल पानीको रू. १०० र एक प्याकेट चाउचाउलाई रू. ३० मूल्य तोकेका छन् ।
तुफान न्यौपाने, नेपालगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>