थप समाचारआइतबार, भाद्र १, २०७१

सम्पत्ति शुद्धिकरणका अधिकृत घुस लिँदालिँदै पक्राउ

हिमालखबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सम्पत्ति शुद्धीकरण विभागका शाखा अधिकृत शम्भु चालिसेलाई सेवाग्राहीबाट रु १० लाख घुस लिंदै गर्दा ३१ साउनमा पक्राउ गरेको छ ।

अभियुक्तलाई आयोगको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता श्रीधर सापकोटाले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>